समाचार Archives | Page 8134 of 8262 | Khabarhub Khabarhub

जेठ १७ गतेदेखि तातोपानी नाका सञ्चालनमा आउने

काठमाडौं–  विनाशकारी भूकम्पका कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी खुसी भएका छन् । देशको अर्थतन्त्रको प्रमुख मेरुदण्डका रुपमा समेत रहेको उत्तरी छिमेकी देश चीन जोड्ने उक्त नाका यही जेठ १७ गतेदेखि सञ्चालनमा आउँदैछ । नाका सञ्चालन हुने खबर सुनेपछि स्थानीयले नयाँ जीवन प्राप्त गरेको बताए । भूकम्पपछि खण्डहर बनेका तातोपानी, लिपिङ बजारलगायतका…