Live on
Your Voice, Your Power
काभ्रे- धुलिखेल अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचरत ७० वर्षीय महिला र ५५ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको जिल्ला कमाण्ड पोष्टका डा. नरेन्द्रकुमार झाले जानकारी दिए। उनीहरु दुवैजना धुलिखेल नगरपालिकाका हुन्। उनका अनुसार काभ्रेमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ । बिहीबार काभ्रेमा २९ जना नयाँ संक्रमित थपिएका छन्। जिल्लामा १५…