Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहको काठमाडौँ जिल्ला कमिटी भेला प्रज्ञाप्रतिष्ठानमा जारी छ । भेलामा सहभागी हुन उल्लेख संख्यामा नेता कार्यकर्ता आएका छन् । आजको भेलालाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल, उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्नेछन् । भेलामा प्रधानमन्त्री सहभागी हुने भनिएपछि कार्यक्रम सहभागी हुनेलाई कालो…