समाचार Archives | Page 8137 of 8548 | Khabarhub Khabarhub

सर्वोच्च अदालतमै घुसको लेनदेन– नासु खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– भ्रष्टाचार गरेको अभियोग लागेका अभियुक्तलाई धरौटीमा छुटाइदिने भन्दै घुस रकम माग गर्ने सर्वोच्च अदालतका नायव सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै दायर गरेको मुद्दाको थुनछेक आदेश जारी गर्दै विशेष अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएका देबजंग शाहीलाई धरौटीमा छुटाइदिने भन्दै घुस माग्ने नासु सुधिरकुमार खड्काविरुद्ध मंगलबार विशेष अदालतमा…