समाचार Archives | Page 8142 of 8551 | Khabarhub Khabarhub

धरानमा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता बढ्यो

धरान–धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् । कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बनेका तिलक राई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार प्रकाश राईभन्दा २६०५ मतले अगाडि देखिएका छन् । पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेसका तिलक राईले २५ हजार ९ सय ९८  मत पाएका छन् । सत्तारुढ नेकपाका मेयरका उम्मेदवार प्रकाश राईले २३ हजार ३…