समाचार « Khabarhub

कोभिड-१९ मा ज्येष्ठ नागरिकको सुरक्षा

जुन १५ लाई ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्धको विश्व चेतना दिवसका रूपमा विश्वभर मनाइन्छ । संयुक्त राष्ट्र संघले यस वर्षको नारा ‘लिफ्टिङ अप भ्वाइस’ तय गरेको छ । यसलाई नेपाली परिवेशमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले ‘ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्ध आवाज बुलन्द गरौँ’ भन्ने नारा तय गरेको छ । यस वर्ष ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्ध १५औँ विश्व चेतना दिवस…