Live on
Your Voice, Your Power
सुनसरी- सुनसरीमा भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । विराटनगरबाट शव बोकेर उदयपुरतर्फ गइरहेको एम्बुलेन्स र ट्रक ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको हो । दुर्घटनामा परी एम्बुलेन्स चालकसहित ७ जनाको मृत्यु भएको हो । एम्बुलेन्स चालक राजेश दनुवारसहित एम्बुलेन्समा सवार ३४ वर्पीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलबहादुर राई,…