समाचार « Khabarhub

ट्रिप्परको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

मकवानपुर - मकवानपुरको हेटौँडामा ट्रिप्परले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । ट्रिप्परको ठक्करबाट स्कुटरमा सवार नेपाल प्रहरीका हबल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति करिब ९ बजेको समयमा ट्रिप्परको ठक्करबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयमा कार्यरत रहनुभएका प्रहरी हबल्दार केशरदोर्जे थिङको मृत्यु भएको हो ।…