Live on
Your Voice, Your Power
काठमाडौं- काभ्रेको धुलिखेल अस्पतालले कोरोना भाइरस संक्रमितले ५० हजार देखि २ लाख रुपैयाँसम्म धरौटी रकम बुझाएपछि मात्र उपचार गर्ने जनाएको छ । अस्पतालले सोमबार सूचना जारी गर्दै कोरोना संक्रमितले भर्ना हुनुअघि नै ५० हजारदेखि २ लाख रुपैयाँसम्म धरौटी बुझाउनुपर्ने जनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २ गते कोरोना संक्रमितले आफैले उपचार खर्च बेर्होनुपर्ने…