Live on
Your Voice, Your Power
काठमाडौं– आइतबार, इस्टर सन्डेका दिन सबेरै इसाई धर्मावलम्बीहरु श्रीलंकाको राजधानी कोलम्बोमा रहेको सेन्ट एन्थोनी गिर्जाघरमा प्रार्थानाका लागि भेला भएका थिए । स्थानीय समयअनुसार बिहान ९ बजे एक्कासी बम विष्फोटको आवाज सुनियो । कोलम्बोको कोचिकादे क्षेत्रमा रहेको सेन्ट एन्थोनी गिर्जाघरमा भएको विष्फोटबाट त्यहाँ रहेका इसाईमात्र होइन बहुसङ्ख्यक बौद्ध धर्मावलम्बी पनि आतंकित भए । सो क्षेत्रमा एक्कासी…