समाचार « Khabarhub

यो वर्ष एसईई परीक्षा नहुने मन्त्रिपरिषदको निर्णय

काठमाडौं- यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)को नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यस वर्ष एसईई नगर्ने विषयको प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेका थिए । गत चैत ६ गतेबाट तय भएको कक्षा १० को…