समाचार « Khabarhub

वुहानबारे समाचार लेख्ने चिनियाँ पत्रकारलाई चार वर्षको जेल सजाय

काठमाडौं – कोरोना भाइरसको उद्गमस्थल मानिने चिनको वुहानमा कोरोना भाइरसको महामारीबारे समाचार लेख्ने एक पत्रकारलाई चीनले चार वर्षको जेल सजायको फैसला गरेको छ । चिनियाँ पत्रकार तथा पूर्व वकिल जाङ्ग जानलाई स्थानीय अदालतले दोषी ठहर गरी सोमबार चार वर्ष जेल सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनलाई मे मा प्रहरीले दोषी मान्दै नियन्त्रणमा…