Live on
Your Voice, Your Power
काठमाडौं– वायुसेवा सञ्चालक संघ, नेपाल (आयोन) ले लुक्लाबाट काठमाडौं आउने क्रममा मंगलबार बिहान काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा अवतरण गरिएको हेलिकोप्टर ‘आकस्मिक’ नभई ‘सुरक्षित’ भएको बताएको छ । लुक्लाबाट काठमाडौं आउने क्रममा मौसम प्रतिकूल भएपछि चारवटा हेलिकोप्टर काभ्रेको पाँचखालमा र तीन वटा हेलिकोप्टर सिन्धुलीको नेपालथोकमा सुरक्षित अवतरण गरिएको आयोनको जनाएको छ । उडान तथा अवतरण…