समाचार Archives | Page 817 of 8254 | Khabarhub Khabarhub

अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं - अहिले नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ। ग्रान्ड पिएरे मैदानमा टस जितेर अमेरिकाले नेपाललाई सुरुमा ब्याटिङको निम्तो दिएको हो। आइसिसी एक दिवसीय विश्वकप लिग-२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग टी-२० प्रतिस्पर्धा गरेको हो। अमेरिकाविरुद्ध नेपालका ओपनर अनिल शाहले १८ बलमा २ चौका र १ छक्काको मद्दतमा २७ रन बनाएर आउट भएका…