Live on
Your Voice, Your Power
काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना बस्दै आएका ११ वर्षीय प्रकाश सार्की शंकास्पद अवस्थामा मृत भेटिएका छन्। उनी बुधबार साँझदेखि बेपत्ता भएको परिवारले जनाएका थिए। प्रकाशका बुबा डबले सार्कीका अनुसार उनी साँझतिर अचानक सम्पर्कविहीन बनेपछि परिवार र नेपाली समुदायका सदस्यले रातभर खोजी गरेका थिए। तर, जानकारी नपाएपछि बिहिबार बिहान खोजी अघि…