समाचार Archives | Page 8170 of 8560 | Khabarhub Khabarhub

प्रतिफल देखिने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले नव नियुक्त मन्त्रीहरुलाई प्रतिफल देखिने गरी काम गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बिहीबार साझ बसेको पुर्नगठित मन्त्रिपरिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न निर्देशन दिएका हुन्। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘काम गरे नसकिने होइन, प्रतिफल देखिनेगरी गर्नुस् । मन्त्रालयको चौमासिक…