समाचार « Khabarhub

दुर्घटनामा साइकलयात्रीको मृत्यु

झापा-  झापाको कमल गाउँपालिका–५ स्थित सडकखण्डमा टाटा सुमोले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा आज बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे.१ज. २००४ नंको टाटा सुमोले बाटो काट्दै गरेका कमल–६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज…