समाचार Archives | Page 8175 of 8471 | Khabarhub Khabarhub

प्रचण्डलाई चिनियाँ नेताको सन्देश– विकास गरेर नै जनताको मन जित्न सकिन्छ

काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख सोङ ताओले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटवार्ता गरेका छन् । राजधानी काठमाडौंको होटेल मेरियटमा भएको भेटमा दुवै देशका कम्युनिस्ट पार्टीका गतिविधिबारे छलफल भएको जनाइएको छ । भेटका क्रममा नेकपा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र नेपाली जनतामा गरेको सहयोग…