Live on
Your Voice, Your Power
काठमाडौं- धरहराको २० औं तलाको पुननिर्माणको कार्य सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार धरहराको २० औं तलाको पुननिर्माण गर्ने काम सम्पन्न भएको हो। २० औं तलामा बन्ने बारदली बनाउने काम भइराखेको प्राधिकरणले जनाएको छ । यही बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् । जमिनमुनिको दुई तलाबाट लिफ्ट प्रयोग गरी २०औं तलासम्म जान मिल्ने…