Live on
Your Voice, Your Power
काठमाडौँ– भारतीय कांग्रेसको महासचिव प्रियंका गान्धीसहित कांग्रेस नेताहरु गिरफ्तार भएका छन् । भारतमा नयाँ कृषि कानूनलाई लिएर किसान र केन्द्र सरकारबीच गतिरोध जारी रहेका बेला कांग्रेस नेताको गिरफ्ता गरिएको हो । विपक्षी दल कांग्रेसले यही मुद्दालाई लिएर सरकारलाई घेर्ने योजना बनाइरहेका बेला महासचिवसहितका नेतालाई गरिफ्तार गरिएको हो । राहुल गान्धीको नेतृत्वमा कांग्रेस नेताहरुले कृषि कानूनहरुविरुद्ध…