Live on
Your Voice, Your Power
स्याङ्जा- स्याङ्जामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि हुने भएको छ । गत वर्ष नौ हजार ९०० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष दश हजार ५०० मेट्रिक टन उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोन स्याङ्जाका प्रमुख माधव लम्सालले बताए । सुन्तला सुपरजोन क्षेत्रमा गत वर्षको तुलनामा यसवर्ष ६०० मेट्रिक टन बढी…