Live on
Your Voice, Your Power
बैतडी- भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । यही असोज १८ गते सिमावर्ती भारतीय जिल्ला झुलाघाटमा हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सीमा बन्द गर्न लागिएको हो । असोज १६ देखि १८ गते सम्म तीन दिनका लागि नेपाल–भारत सीमाना बन्द हुने बैतडीका…