समाचार « Khabarhub

यस्तो छ ‘सीसीएमसी’ले तयार पारेको लकडाउन खोल्ने ७० दिने विस्तृत योजना

काठमाडौं- उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले असार १ गतेपछि लकडाउन खोल्ने विस्तृत योजना तयार पारेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकमा लकडाउनलाई बिस्तारै खुकुलो पार्दै लैजानेबारे छलफल भएपछि समितिलाई योजनाबारे सघन छलफल गरेर मन्त्रिपरिषद्‍मा ल्याउने जिम्मा पनि दिइएको छ । विभिन्न ६ चरणमा ७० दिनमा लकडाउन खोल्ने गरि समितिले…