समाचार « Khabarhub

मौसममा आंशिक बदली, तीन प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान

काठमाडौँ- बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदा मुलुकभरको मौसममा आंशिक मात्रै बदली भएको छ । उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम उत्तर दिशामा अरब सागरतर्फ सर्ने क्रममा रहेकाले मौसममा खासै प्रभाव नरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ का एकाध ठाउँमा आज दिउँसो र राति पनि हल्का वर्षाको…