Live on
Your Voice, Your Power
सुनसरी- सुनसरीको धरानस्थित एक घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । सुनसरीको धरान-१५ स्थित नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले आगलागीमा परी दुई जनाको मृत्यु भएको पुष्टि गरे । उनले भने, ‘आगलागी के कसरी भएको हो यसबारे अनुसन्धान भइरहेको…