समाचार « Khabarhub

स्पोर्ट्स अवार्डका लागि मञ्च र डिस मिडियाबीच सहकार्य

काठमाडौँ- डिस मिडिया नेटवर्कले नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डसँग सहकार्य गर्ने भएको छ । बुधबार प्रायोजन सम्झौता गरेर मञ्च र डिस मिडियाबीच सहकार्य भएको हो । मञ्ज र डिस मिडियाबीच पछिल्लो झण्डै एक दशकदेखि सहकार्य गर्दै आएको छ । यस वर्ष डिस मिडियाले जिन्सी र नगदसहित ११ लाख बराबर सहयोग गर्नेछ…