Live on
Your Voice, Your Power
काठमाडौँ- भारतको आन्ध्र प्रदेश र तेलंगनामा भारी वर्षापछिको बाढी र डुबानले कम्तीमा ७ जनाको मृत्यु भएको छ। चक्रवातका कारण आन्ध्र प्रदेश र तेलंगनामा ठूलो वर्षा भएको बीबीसी हिन्दीले जनाएको छ । हैदराबादमा मंगलबार दिउँसो सुरू भएको भारी वर्षा बुधबार बिहानसम्म जारी रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । [caption id="attachment_210346" align="alignnone" width="800"] तस्वीर : बीबीसी[/caption]…