समाचार « Khabarhub

प्युठानको क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं- प्युठानमा यही जेठ १३ गते क्वारेन्टिनमा मुत्यु भएकी महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बस्दै आएकी महिलाको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए । ती महिलाले लामो समयदेखि भारतमा ब्रेन ट्युमरको उपचार गराइरहेकामा चिकित्सकले…