Live on
Your Voice, Your Power
काठमाडौं– सभामुख कृष्णबहादुर महराको सचिवालयले सभामुख महरामाथि लगाइएको यौन दुर्व्यवहारको आरोपमा कुनै सत्यता नभएको जनाएको छ । महराका प्रेस संयोजक डिल्ली मल्लले जारी गरेको प्रेस वक्तव्यमा विभिन्न मिडियामा आएको सामाचरामा जस्तो सत्यता नरहेको र भ्रम फैलाउन खोजिएको जनाइएको छ । आरोप लगाउने महिलाले कर्मचारी समायोजनको रिस पोखेको उल्लेख छ । कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य…