Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं १५२ महिला र २११ पुरुष गरी ३६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७३ , ललितपुरमा ४९ र भक्तपुरमा ४१ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै हालसम्म काठमाडौँ उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ३०५ पुगेको छ ।…