Live on
Your Voice, Your Power
दोहा— गाउँका अरू युवा झैँ बाराका शिव बच्चन साह रौनियार पनि गत मार्चमा धन कमाउने सपना बोकेर युनाइटेड अरब इमिरेट्स (युएई) पुगे । शिव काठमाडौँमा रहेको स्प्रिङ नेपाल ह्युमन रिसोर्सेज म्यानपावर कम्पनीलाई २ लाख रुपैँया बुझाएर युएई पुगेका थिए । पठाउने कम्पनीले उनलाई ‘अफिस ब्वाइ’ र ‘प्लस्टरको काम’ को भनेको थियो । त्यसमै ढुक्क भए…