समाचार « Khabarhub

चौरजहारी घटना छानविन गर्न सहसचिव नेतृत्वमा छानविन समिति गठन

काठमाडौं- रुकुम पश्चिम चौरजहारी–८ मा जेठ १० गते भएको घटनाको छानविन गर्न गृह मन्त्रालयले सह–सचिवको नेतृत्वमा ५ सदस्यीय छानिबिन समिति गठन गरेको छ । राष्ट्रियसभामा गृहमन्त्री रामबहादुर थापाले रायसहितको प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताएका हुन । गृहमन्त्री थापाले पश्चिम रुकुमको चौरजाहरीको घटना राष्ट्रियसभामा जानकारी गराउँदै दलित युवाको…