Live on
Your Voice, Your Power
रूपन्देही- रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार सैनामैना नगरपालिका–७ रामापुरका ४० वर्षीय पुरुषको बिहीबार राति ११:५० बजे मृत्यु भएको हो । असोज ११ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसेका ती पुरुष स्वास्थ्यमा थप समस्या भएपछि असोज १३ मा अस्पताल भर्ना…