समाचार « Khabarhub

सुनको मूल्य प्रतितोला सय रुपैयाँले घट्यो, यस्तो छ आजको बजार भाउ

काठमाडौं – नेपाली बजारमा स्थिर रहेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१…