Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ९ र १० मा औषधि पसल बाहेक सबै बन्द हुने भएका छन् । कोरोना भाइरस (कोभिड १९)को बढदो महामारीबाट बच्न नगरपालिकाका दुई वडाले यो निर्णय गरेका हुन् । वडा नम्बर ९ का वडाअध्यक्ष रामकृष्ण भट्टराई र वडानम्बर १०का वडाअध्यक्ष सुन्दरबहादुर केसीले संयुक्त विज्ञप्ति निकाल्दै भोलि (शुक्रबार) बिहान ९ बजेदेखि…