Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा सञ्चालित सबै मेडिकल कलेजहरुमा एमबीबीएस तथा बीडीएसको शुल्क सरकार आफैंलेनिर्धारण गर्छ । मन्त्रिपरिषद बैठकले शुल्क निर्धारण गरेर शिक्षा मन्त्रालयमार्फत सबै विश्वविद्यालय र मेडिकल कलेजहरुमा कार्यान्वयनका लागि निर्देशन दिइन्छ । तर, सरकारले निर्धारण गरेको शुल्क भने लागू भएको देखिँदैन । मेडिकल कलेजहरुले कसैले खुलेआम रुपमै त कसैले विद्यार्थीलाई डर र धम्की दिएर बढी शुल्क…