समाचार « Khabarhub

हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिएको विरोधमा आन्दोलनमा उत्रिए नेवानिका कर्मचारी

काठमाडौं – सरकारले हिमालय एयरलाइन्सलाई 'सेल्फ ग्राउण्ड ह्याण्डलिङ' सेवा दिएकोप्रति नेपाल वायुसेवा निगम कर्मचारी संघले विरोध जनाउँदै प्रथम चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेपाल वायुसेवा निगम कर्मचारी संघको नेतृत्वमा संघका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सरकारको यो निर्णय तत्काल सच्याउन माग समेत गरेका छन् । ‘मन्त्रीको ठाडो…