Live on
Your Voice, Your Power
एजेन्सी–हङकङमा सम्पन्न जिल्ला परिसद्को चुनावमा लोकतन्त्र पक्षधरले अधिकांश स्थानमा जीत हात पारेका छन् । शनिवार सम्पन्न निर्वाचनको जारी मतगणना अनुसार लोकतन्त्र पक्षधरले ४५२ सीट मध्ये ३३३ सीट मा जीत हात पारेका छन् भने चिनियाँ पक्षधरले ५२ सीटमा मात्र जीत हात पारेको रोयटर्सले जनाएको छ । स्थानीय समय अनुसार ८ बजेसम्मको नतिजा अनुसार लोकतन्त्र पक्षधर गणना…