Live on
Your Voice, Your Power
काठमाडौँ– पूर्वआयुक्त समाज–राष्ट्रिय मानव अधिकारले संवैधानिक निकायमा तत्काल सक्षम र योग्य व्यक्तिको नियुक्ति गर्न तथा सङ्क्रमणकालीन न्यायका बाँकी कार्याभार पूरा गर्न अग्रसर हुन आह्वान गरेको छ । समाजका अध्यक्ष एवम् पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले आज प्रेस विज्ञप्ति जारी गर्दै संसद्को कार्यादेश बमोजिम सरकारले संविधानको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय मानव अधिकार आयोगलगायतका अन्य आयोगमा पदाधिकारी नियुक्ति गर्न…