समाचार Archives | Page 8240 of 8631 | Khabarhub Khabarhub

१ लाख २० हजार घुस लिने इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं– प्रदेश नम्बर ५ को शिक्षा विकास निर्देशनालयमा कार्यरत सव–इन्जिनियर सन्दीप पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । १ लाख २० हजार रुपैयाँ घुससहित पक्राउ परेका पौडेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । विद्यालयको भवन निर्माण कार्य सम्पन्न भइ अन्तिम किस्ता वापतको रकम निकासा गर्ने प्रयोजनका लागि…