Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले सहसचिव मणिराम गेलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गेलाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। वरिष्ठतम सहसचिवमध्ये गेलाललाई सचिवमा बढुवा गरिएको एक मन्त्रीले जानकारी दिए। हाल उनी सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका रुपमा कार्यरत छन्। यस्तै बैठकले सहसचिव दिनेशकुमार घिमिरेलाई चीनको छेन्दुको महावाणिज्यदूतमा…