समाचार Archives | Page 8246 of 8631 | Khabarhub Khabarhub

सागमा स्वर्ण जित्ने क्रिकेट टोलीको लक्ष्य

काठमाडौं– बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कपमा कमजोर प्रदर्शन गरेर मंगलबार नेपाल फर्किएको नेपाली क्रिकेट टोलीले दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने लक्ष्य राखेको छ । काठमाडौं ओर्लिएपछि कप्तान ज्ञानेन्द्र मल्लले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सुधार गर्नु पर्ने पक्ष धेरै रहेको बताउँदै उनले विशेष गरी ब्याटिङ पक्षमा धेरै सुधार गर्न सके सागमा स्वर्ण जित्ने दाबी गरे…