समाचार « Khabarhub

सहकर्मीमाथि बलात्कारको आरोपमा काभ्रेमा तीन जना पक्राउ

काभ्रे – आफ्नै सहकर्मी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले काभ्रेमा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आफूलाई जबर्जस्ती करणी गरेको भनी पीडितले दिएको उजुरीका आधारमा तीन जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, महाभारत गाउँपालिका–१ का २२ वर्षीय विशाल आले, मकवानपुरको हेटौँडाका २८ वर्षीय अमृत खड्का र भारतको…