Live on
Your Voice, Your Power
गुल्मी- जिल्ला प्रशासन कार्यालयले गुल्मीले जिल्लाभर आवातजावतमा पूर्ण प्रतिबन्ध लगाएको छ। प्रदेश अन्तर्गतका जिल्लाहरुमा कोरोना भाइरसको संक्रमणको उच्च जोखिम देखिएको जनाउँदै सिल गर्नुपरेको प्रशासनले जनाएको हो। जेठ १ गते बिहान ६ बजेदेखि लागू हुने गरी जेठ ५ गते मध्यरातसम्म जिल्ला सिल गर्न लागिएको हो। आवतजावत पूर्णरुपमा बन्द रहेको समयमा एम्बुलेन्स, शव बाहन, मृत्यु संस्कार, विद्युत्,…