समाचार « Khabarhub

मन्त्री भट्ट आफै ग्राहक बनेपछि…

काठमाडौँ- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बुधबार  बजार अनुगमनमा निस्किए । कोरोना भाइरस (कोभिड १९) को कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उनी आफैँ काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा बुधबार ग्राहक बनेर बजारमा पुगे । झण्डाबिनाको गाडीमा सवार भएका मन्त्री भट्ट कालीमाटी, बल्खु र लगनखेल क्षेत्रका तरकारी पसलमा पुग्दा कसैले चिनेनन् । त्यसक्रममा उनले २०…