समाचार « Khabarhub

चिनियाँ रक्षामन्त्रीको भ्रमण ‘नेपाल-चीन’बीचको द्विपक्षीय मामिला हो : भारत

काठमाडौँ– चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङको नेपाल भ्रमण द्विपक्षीय मामिला भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारतीय विदेश मन्त्रालयले आयोजना गर्ने साप्ताहिक पत्रकार सम्मेलनमा पत्रकारहरुले वेई फेङको नेपाल र पाकिस्तान भ्रमणको बारेमा भारतीय सरकारको धारणा मागेका थिए। ‘भ्रमणको विषयमा म कुनै टिप्पणी गर्न चाहान्नँ। यो द्विपक्षीय विषय हो,’ मन्त्रालयका प्रवक्ता अनुरा श्रीवास्तवले भने।…