Live on
Your Voice, Your Power
काठमाडौं- नेपालको कुल क्षेत्रफल अब १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर रहेको छ । मंगलबार सार्वजनिक गरिएको ‘नेपालको भू-भाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक अनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर रहेको हो । पाठ्यक्रम विकास केन्द्रले नेपालको कुल क्षेत्रफल सहितको पाठ्य पुस्तक तयार पारेको हो र उक्त पुस्तकलाई शिक्षा,…