समाचार « Khabarhub

मन्त्रिपरिषद् बैठक बस्दै, वामदेवको सिफारिस र कुलमानको विषय पनि छलफलमा

काठमाडौँ– संघीय सरकार मन्त्रिपरिषद्को बैठक आज साँझ हुने भएको छ । साँझ ५ बजेका लागि बोलाइएको बैठकमा नेकपा पार्टी सचिवालय बैठकले गरेको निर्णय बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने प्रस्ताव पेश गर्ने तयारी भएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीनिकट मानिने एक मन्त्रीका अनुसार पार्टीले…