समाचार Archives | Page 8279 of 8640 | Khabarhub Khabarhub

कास्की क्षेत्र नम्बर-२ मा २२ जनाको उम्मेदवारी, ११ जना स्वतन्त्र

कास्की– कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २२ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट विद्या भट्टराई, नेपाली कांग्रेसका तर्फबाट खेमराज पौडेल, समाजवादी दलका तर्फबाट धर्मराज गुरुङ, साझा पार्टीका तर्फबाट रजनी केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रोमबहादुर भण्डारीको उम्मेदवारी परेको छ…