समाचार Archives | Page 8281 of 8641 | Khabarhub Khabarhub

जुवाखालमा मिटरब्याजदेखि यौन शोषणसम्म !

काठमाडौं–पाँचतारे होटलमा सञ्चालन भइरहेका क्यासिनोमा नेपालीलाई प्रवेश निषेध गरिएसँगै जुवा अखडाहरु फष्टाउन थालेका छन् । जुवाडेहरु समूह बनाएर घर–घरमै जुवा खेल्न थालेका छन् । राजधानीमा मात्र होइन, यो समस्या देशका मुख्य–मुख्य शहरलगायत सीमा क्षेत्रमा समेत फैलिएको छ । गत कात्तिक ९ गते प्रहरीले काठमाडौंको महारागजञ्जस्थित एक निजी घरमा जुवा खेलिरहेको समयमा छापा मारी गुण्डा नाइकेदेखि…